४० महिला निर्वाचित हुँदा एकजना पनि प्रमुख पदमा आएनन्


प्रकाशित मिति :2017-07-02 14:54:54

महिला खबर

सुनसरी । सुनसरीमा शनिवार साँझ सम्ममा १ सय ५ जना जनप्रतिनिधि निर्वाचित भैसकेका छन् । ती मध्ये ४० जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् । ती सवै महिला सदस्य र दलित महिला सदस्य आरक्षण कोटाबाट निर्वाचित भएका हुन् ।

निर्वाचित मध्ये धेरैजसो पछाडी पारिएको, दलित र मधेशी समूदायका महिला छन् । सुनसरीमा इतिहासमै पहिलो पटक यति संख्यामा महिला जनप्रतिनिधि निर्वाचित भएका हुन् । यद्यपी प्रमुख पदमा भने महिला निर्वाचित भएका छैनन् ।

निर्वाचित महिलाहरु निम्नानुसार छन्

  1. इटहरी १ महिला सदस्य कुमुद कुमारी चौधरी नेपाली काँग्रेस
  2. दलित महिला सदस्य बिष्णु मायाँ नेपाली नेपाली काँग्रेस
  3. इनरुवा १ महिला सदस्य भुवनेश्वरी देवी गुराँगाई काँग्रेस
  4. दलित महिला सदस्य सविता परियार काँग्रेस
  5. इनरुवा १० महिला सदस्य सुरजी देवी वाँतर एमाले
  6. दलित महिला सदस्य सतिया देवी खत्वे एमाले
  7. कोशी गाँउपालिका १ महिला सदस्य आशा कुमारी सुव्वा काँग्रेस
  8. दलित महिला सदस्य परासी देवी सदा काँग्रेस
  9. दुहवी नपा १ महिला सदस्य पुनम कुमारी चौधरी एमाले
  10. दलित महिला सदस्य लिला ऋषिदेव एमाले
  11. दुहवी नपा २ महिला सदस्य करिवे कुमारी झाँगड फोरम लोकतान्त्रिक
  12. दलित म सदस्य कल्पना विश्वकर्मा फोलो
  13. दुहवी नपा ३ महिला सदस्य मैना राई एमाले
  14. दलित म सदस्य शिसवा देवी सरदार एमाले
  15. दुहवी नपा ४ महिला सदस्य जितनी कुमारी थरुनी एमाले
  16. दलित महिला सदस्य सोनिया देवि ऋर्षिदेव एमाले
  17. दुहवी १४ महिला सदस्य ललिता चौधरी मधेशी फोरम लोकतान्त्रिक
  18. दलित महिला सदस्य सिला पासवान मधेशी फोरम लोकतान्त्रिक
  19. देवानगंज गापा ७ महिला सदस्य रेखा सरदार काँग्रेस
  20. दलित म सदस्य रतनी देवी मलाहा संघीय समाजवादी फोरम
  21. धरान उपमहानगरपालिका १ महिला सदस्य रहिसा कसजु काँग्रेस
  22. दलित महिला सदस्य रीता सुन्दास काँग्रेस
  23. धरान उपमहानगरपालिका २ महिला सदस्य सन्ध्या श्रेष्ठ काँग्रेस
  24. दलित महिला सदस्य वुना विश्वकर्मा काँग्रेस
  25. वराह नपा २ महिला सदस्य सुमित्रा घिमिरे एमाले
  26. वर्जु गापा १ महिला सदस्य राजदेवि मगर माओवादी केन्द्र
  27. दलित महिला सदस्य शोभा देवी ऋर्षिदेव माओवादी केन्द्र
  28. वर्जु गापा २ महिला सदस्य जगेश्वरी राय काँग्रेस
  29. दलित महिला सदस्य हेमन्ती देवी राम काँग्रेस
  30. वर्जु गापा ३ महिला सदस्य मञ्जु देवी महतो एमाले
  31. दलित महिला सदस्य कागती देवि ऋर्षिदेव एमाले
  32. भोक्राहा गापा १ महिला सदस्य सुनिता देवि उराँव एमाले
  33. दलित महिला सदस्य मुन्ना परियार एमाले
  34. भोक्राहा ८ महिला सदस्य जलिना खातुन एमाले
  35. दलित महिला सदस्य विमला देवी मोची काग्रेस र्निविरोध
  36. रामधुनी नपा १ महिला सदस्य उमा थरुनी काँग्रेस
  37. दलित महिला सदस्य पार्वती देवी सरदार काँग्रेस
  38. हरिनगरा गापा १ महिला सदस्य विवि कुलसुम मियाँ काग्रेस््
  39. दलित महिला सदस्य रामवती कुमारी तत्मा काँग्रेस
  40. दलित म सदस्य धन कुमारी विक एमाले

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: