वडा अध्यक्षमा दुई महिला


प्रकाशित मिति :2017-07-02 14:59:17

–महिला खवर –

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत दुई स्थानीय तहको वडा अध्यक्षमा महिला विजयी भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसकी बालकुमारी अधिकारी र उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ७ मा एमालेकी कर्णमाया मगर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिकारी कांग्रेसको स्थानीय तहको नेता हुनुहुन्छ । अधिकारीले वडामा चुनाव जिते लगत्तै कांग्रेस कार्यकर्ताले यस क्षेत्रमा बाजागाजा सहित भव्य ¥याली निकालेका थिए । वडाको विकासको लागि सबै वडाबासी समक्ष मिलेर काम गर्ने अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ११ वटा वडा रहेको वाणगंगामा बाँकी १० वडामा कांग्रेसले पुरुषलाई मात्र उठाएको छ ।

६५ वर्षीय कर्णमाया लामो समयदेखि राजनीतिमा आवद्ध हुनुहुन्छ । उहाँ उदयपुरमा विजयी हुने पहिलो महिला वडा अध्यक्ष समेत हुनुहुन्छ । उहाँले विजयी भएसगैँ नागरिकको विश्वासलाई मर्न नदिने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: