करेन्ट लागेर एक महिला र बस दुर्घटनामा एक बालिकाको मृत्यु


प्रकाशित मिति :2017-07-02 15:01:28

महिला खबर

सिराहा । करेन्ट लागेर सिराहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ । भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई गरपालिका–१२ निवासी ४० वर्षीया लाटी पुलामी मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उहाँको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ ।

यसैगरि, सिन्धुपाल्चोकको पोखरेवेसीमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । पोखरेवेसी नगरपालिका, १३ की ५ बर्षिया सुजाता नेपालीको मृत्यु भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: