पहिरोमा बेपत्ता रोशनीको शव भेटियो


प्रकाशित मिति :2017-07-02 15:11:59

–महिला खवर –
दोलखा । गत मंगलवार पहिरोमा परी बेपत्ता भएकी दोलखा भीमेश्वर नगरपालिका, ९ लाकुरीडाँडा कुदुतेका मङ्गले थामीको छोरी रोशनी थामीको शव शनिबार भेटिएको छ ।

रोशनीको शव शैलुङ गाँउपालिका, ४ चरङ्गे खोलामा ढुङ्गाको चेपमा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कील बताउनुभयो । गत मंगलवार राति लाकुरीडाँडा कुदुतेमा पहिरोले दुई घर बगाउदा चार जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्य ७० बर्षिय लाटी थामी र मङ्गले थामीको श्रीमती ३५ बर्षिय शान्ती थामीको शव बुधवार भेटिएको थियो भने मङ्गले थामीको छोरी १२ बर्षिय सन्तोषी थामीको शव विहिवार भेटिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: