इलाम नगरपालिकाको उपमेयरमा सुशीला


प्रकाशित मिति :2017-07-04 11:57:53

सुनसरी । इलामको सदरमुकाम रहेको इलाम नगरपालिकाको उपमेयरमा सुशीला नेम्वाङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्दा कार्कीलाई पराजित गर्दै नेम्वाङ उपमेयर निर्वाचित हुनुभएको हो ।

नेकपा एमालेकी उम्मेदवार नेम्बाङले १० हजार ९ सय ४६ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्दा कार्कीले ९ हजार २ सय ५४ मत प्राप्त गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: