बेपत्ता श्रीमती खोज्दै टोपबहादुर


प्रकाशित मिति :2017-07-04 12:05:21

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर २ गैरीमुदीकी सीता श्रेष्ठ नौ दिनदेखि बेपत्ता हुनुभएको छ ।

दोलखा जिरी नगरपालिकाको ठुलोपातल लिसे स्थित माइतीबाट घाँटीको उपचार गर्न जान्छु भनेर असार ११ गत निस्कीएदेखि नै उहाँ सम्पर्कमा नआउनुभएको बुबा राम बहादुर श्रेष्ठले बताउनु भयो ।

सीताका बुवा रामबहादुर र श्रीमान् टोप बहादुर श्रेष्ठ उनको खोजीका लागि सदरमुकाम चरिकोट लगायत विभिन्न ठाँउमा पुगिसकेका छन् । ४ बर्ष अघि विवाह गरेको उनको ३ बर्षका छोरा छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: