मेयर भन्छन् – ‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’


प्रकाशित मिति :2017-07-05 10:00:24

महिला खबर

सुनसरी । सुनसरीकोे इनरुवा नगरपालिकाबाट मेयरमा विजयी राजन मेहताले एकल महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । उहाँले ४० वर्ष मुनिका एकल महिलाको तथ्याङ्क संकलन गरेर उनीहरुलाई स्वरोजगार बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो ।

मेयरमा जितेपछि महिला खबरसगँ कुरा गर्दै उहाँले विभिन्न किसिमका व्यवसाय र आयमूलक तालिमहरु सञ्चालन गरि स्वरोजगार सृजना गर्ने योजना सुनाउनुभयो । यसका लागि आफूले चाँडै काम सुरु गर्ने मेहताले प्रष्ट पार्नुभयो ।

मेहता काँग्रेसबाट मेयरमा विजयी हुनुभएको हो । उपमेयरमा पनि काँग्रेसकै जमुना पोखरेल निर्वाचित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: