झाडापखालाले महिलाको ज्यान लियो


प्रकाशित मिति :2017-07-05 10:22:31

महिला खबर

सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरमा फैलिएको झाडापखालाका कारण एक महिला सहित दुईजना मृत्यु भएको छ । मृत्यु हुनेमा सीतापुरकी ६५ वर्षीया गुद्रीदेवी यादवको सोमबार साँझ र ७० वर्षीय मागेन यादवको केही दिन अघि मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

झाडापखलाबाट २५ जना गाउँलेको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् । बिरामीहरु अधिकांश महिला र किशोरीहरु रहेका छन् । झाडापखालाबाट सिकिस्त भएका २५ जनाभन्दा बढि बिरामीको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: