कृष्णनगरको उपमेयरमा सवनम खातुन


प्रकाशित मिति :2017-07-05 12:51:14

महिला खबर
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी सवनम खातुन विजयी हुनुभएको छ ।

उहाँले ३ हजार ४ सय ११ मत ल्याई जित हात पार्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी आरतीदेवी चौधरीले ३ हजार १ सय ५५ मत ल्याउनुभयो । मुस्लिम समुदायकी सवनम उपमेयर बने पछि मुस्लिम समुदायका महिलाहरु खुशी भएका छन ।

घुम्टो भित्रै हिंसा खेप्दै आएका मुस्लिम महिलाहरुको उद्धार गर्ने सवनमले बताउनुभयो । जिल्लाको सबै भन्दा पुरानो व्यापारिक केन्द्र मानिने कृष्णनगरलाई लैंगिक हिंसा मुक्त गर्ने उहाँले बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: