एक नम्वर प्रदेशमा पहिलो महिला प्रमुख


प्रकाशित मिति :2017-07-05 12:55:16

महिला खबर
सुनसरी । प्रदेश नम्बर १ को स्थानीय तहको प्रमुख पदमा मेनुका काफ्ले पहिलो महिलाका रुपमा निर्वाचित हुनुभएको छ । उहाँ झापाको कमल गाँउपालिकाबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

एमालेका उम्मेदवार काफले र काँग्रेसका उम्मेदवार हुकुम सिं राई रसमानको बराबर मत (८,२७५) आएपछि गोला प्रथाद्वारा काफ्ले अध्यक्ष बन्नुभएको हो ।

निर्वाचित भएपछि काफ्लेले महिलालाई मुख्य नेतृत्वमा पु¥याउनुपर्छ भन्ने आवाजको प्रतिनिधि गर्दै आफू अध्यक्षमा उठेकाले समग्र गाँउको विकासका साथ साथै महिलका पक्षमा विशेष योजना बनाएर काम गर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: