पहिरो पीडितका लागि सहयोग सङ्कलन


प्रकाशित मिति :2017-07-06 17:40:19

महिला खबर

दोलखा । कुदुतेका पहिरो पीडितहरुको सहयोगका लागि स्थानीय युवाहरुले २५ हजार ६ सय ६१ रुपैयाँ संकलन गरेका छन् ।

स्थानीय अनमोल बस्नेतको संयोजनमा सदरमुकाम चरिकोट लगायतका स्थानबाट सङ्कलन गरिएको उक्त रकम बिहिबार भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी मार्फत वडा नम्बर ९ का वडा अध्यक्ष चित्रबहादुर भुजेललाई हस्तान्तरण गरिएको छ ।

भीमेश्वर नगरपालिका, ९ कुदुतेमा गत असार १३ गते राति पहिरो गएको थियो । पहिरोमा परि २ बालिका र दुई महिला गरी ४ जनाको मृत्यु भएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: