त्रियुगा र बेलका नगरपालिकाको उपप्रमुखमा देवी र राजकुमारी


प्रकाशित मिति :2017-07-07 11:56:54

–महिला खबर –

 काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा र बेलका नगरपालिकाको उपप्रमुखमा दुई महिला निर्वाचित भएका छन् । त्रियुगा नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार देवी चौधरीले ११ हजार ३२२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, बेलका नगरपालिकाको उपप्रमुखमा एमालेकी राजकुमारी चौधरीले विजयी हुनुभएको छ । उहाँले ६ हजार १३१ मत ल्याउनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: