मानव बेचविखन मुद्दाका फरार कैदी पक्राउ


प्रकाशित मिति :2017-07-09 16:25:06

महिला खबर

सिन्धुपाल्चोक । मानव बेचविखनको मुद्दामा कैद सजाय पुरा नगरी फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका १ बस्ने २६ वर्षिय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसला भई कैदी जीवन बिताईरहेका कार्की भुकम्म पश्चात जिल्ला कारागारबाट भागेका थिए । जिल्लाको २ महिला बेचेको आरोपमा उनी सजाय भोगिरहेका थिए ।

विशेष सुचनाको आधारमा प्रहरीले काभ्रे बनेपामा लुकिछिपी बसेको अवस्थामा काभ्रे प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विशेष टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र केसीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: