विराटनगर महानगरको उपमेयरमा इन्दिरा


प्रकाशित मिति :2017-07-09 16:51:01

–महिला खबर –  

सुनसरी । विराटनगर महानगरपालिकाको उपमेयरमा इन्दिरा कार्की निर्वाचित हुनुभएको छ । उपमेयरमा निर्वाचित नेपाली काँग्रेसकी उमेदवार कार्कीले २० हजार १ सय ८६ मत पाउनुभयो ।

 उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याउनुभयो । कार्कीले न्यौपानेको भन्दा ८ हजार ६ सय २२ वढि मत ल्याएर बिजयी हुनुभएको हो ।

विराटनगर महानगरपालिका दोस्रो चरणमा निर्वाचन भएका तीनवटा प्रदेशको एकमात्र महानगर हो । महानगरको प्रमुखमा पनि नेपाली काँग्रेसकै भीम पराजुली निर्वाचित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: