चार बलात्कारी कारागार चलान


प्रकाशित मिति :2017-07-10 11:11:06

–महिला खबर–
काठमाडौं । महोत्तरीको औरही गाउँपालिकामा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा चार जना युवालाई पुर्पपक्षका लागि कारगार चलान गरिएको छ ।

जिल्ला अदालत महोत्तरीले औरही गाउँपालिका २ का २० वर्षीय सुरेश प्रसाद यादव, वर्ष २० कै अनिकेतकुमार यादव, २१ वर्षीय रमेश पञ्जीयार र २२ वर्षीय सुनिलकुमार शाहलाई कारगार चलान गरिएको हो ।

उनीहरुले गत जेठ २८ गते औरही गाउँपालिकाकी एक युवतीलाई आपको बगैँचामा लगेर सामुहिक बलात्कार गरेकाले जिल्ला अदालतले पूर्वपक्षका लागि जलेश्वर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चारै जनालाई जिल्ला अदालत महोत्तरीले जबरजस्ती करणी मुद्धा चलाएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: