पत्रकार महिलाको सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम


प्रकाशित मिति :2017-07-10 16:01:21

महिला खबर

काठमाडौं । पत्रकार महिलाको सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सोमबार ललितपुरको गोकर्णमा सम्पन्न भएको छ ।

सञ्चारिका समूह र इंटरनेशलन मिडिया सपोट(आईएमएस) को संयुक्त आयोजनामा भएको उक्त तालिममा नेपालमा कार्यरत १५ जना  पत्रकार महिलाहरु सहभागी भएका थिए ।

तालिममा आईएमएसका मिडिया एडभाइजर एवं पत्रकारको सुरक्षा सम्बन्धी अन्र्तराष्ट्रिय प्रशिक्षक सुसाना इनकेिनीले प्रशिक्षण दिनुभएको थियो ।

शनिबार देखि सुरु भएको तीन दिने तालिममा रिपोटिङ गर्दा अपनाउनुपर्ने व्यक्तिगत भौतिक सुरक्षा, द्वन्द्व व्यवस्थापन, डिजिटल प्रविधिको सुरक्षित प्रयोग, योजना र पूर्वतयारी, समय व्यवथापन, सामाजिक सञ्जालमार्फत हुने यौनजन्य हिंसाको व्यवस्थापन जस्ता विषयहरु सिकाइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: