सुत्केरीलाई प्रोत्साहन भत्ता पाँच हजार


प्रकाशित मिति :2017-07-10 15:54:26

–महिला खबर –
काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई प्रोत्साहन स्वारुप पाँच हजार रुपैँया भत्ता दिने भएको छ ।

उपमहानगरको पहिलो बैठकले नवजात शिशुलाई पोषणयुक्त खाना र मातृशिशु मृत्युदर कम गर्न यस्तो निर्णय गरेको हो । उक्त कार्यक्रम आगमी साउन १ गतेबाट लागु हुनेछ । पाँच हजार रुपैँया उपमहानगर भित्रका सरकारी अस्पतालमा सुत्केरी हुने महिलालाई दिइने जनाएको छ । बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालन, स्थानीय जनतालाई सुलभ दरमा एम्बुलेन्स सेवा प्रदान गर्ने, वृद्धा र अपाङ्गता भएकाहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: