धरानको उपमेयरमा मन्जु


प्रकाशित मिति :2017-07-11 12:30:56

महिला खबर
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मन्जु भण्डारी सुवेदी विजयी हुनुभएको छ । सोमबार साँझ सकिएको मतगणाना अनुसार मन्जुले २१ हजार २५६ मतसहित विजयी हुनुभएको हो ।

उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी श्यामा रेग्मीले १४ हजार एक सय ९७ मत ल्याउनुभएको थियो । मेयरमा एमालेकै तारा सुब्बा विजयी हुनुभएको छ । उहाँले २० हजार ९७५ मतका साथ विजयी हुनुभएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: