बैठक भत्ता विपन्न महिला तथा बालबालिकालाई


प्रकाशित मिति :2017-07-12 12:38:16

महिला खबर 

बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष प्रकाश सिहंले विभिन्न गोष्ठी तथा बैठकहरुमा प्राप्त भत्ता असाय तथा विपन्न महिला तथा बालबालिकालाई सहयोग गर्नुभएको छ ।

अध्यक्ष सिंहले २०७३ फागुन २४ गते पत्रकार महासघं बाजुरा शाखा अध्यक्ष भएयता महासंघको नाममा जिल्लाका बिभिन्न गोष्ठी र बैठकमा सहभागी हुँदा पाएको भत्ता स्वरुपको रकम १५ हजार ८० रुपैया जिल्ला बाल कल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामीछाने हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम जिल्ला वाल संरक्षण कोषको खातामा जम्मा गरेको प्रजिअ लामीछानेले बताउनुभयो । चार महिनाको अबधिमा २२ ओटा बैठकमा प्राप्त भएको भत्ता कोषमा जम्मा गरेको र अगामि दिनमा पनि भत्ता रकम महिला तथा बालबालिकाकै लागि प्रदान गर्ने सिंहले बताउनुभएको छ ।

बिगत ७ बर्ष देखि बाजुरामा कार्यरत पत्रकार सिंह विपन्न महिला तथा वालवालिकाका क्षेत्रमा कमल चलाउदै आउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: