मानसिक स्वास्थ्य विषयमा बहस


प्रकाशित मिति :2017-07-12 16:08:37

–महिला खबर–

काठमाडौं । स्वास्थ्यका विषयमा धेरै चर्चा हुनेगरेपनि मानसिक स्वास्थ्यका विषयमा कमै चर्चा हुने गर्छ । संयुक्त राष्ट्र संघले विश्वमा हाल प्रति ५ जनामा १ जना मानसिक रोगी छन् भनेको छ ।

मानसिक स्वास्थ्यका विरामी कति छन् भन्ने यकिन तथ्याक नभएपनि विश्वमा हाल २० लाख बालबालिका तथा किशोरी मानसिक समस्याबाट ग्रसित छन् भनिएको छ ।

यसै सन्दर्भमा नेपालको राष्ट्रिय मानसिक समस्या नीति २०७३ र यसका चुनौतिहरु विषयमा राष्ट्रिय सम्वाद आज काठमाडौंमा भएको छ । महिला सुरक्षा दवाव समूहले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरुले नीति बनेपनि सर्वसाधारणको पहुँचमा नभएको गुनासो गरेका थिए ।

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएपनि यस सम्बन्धी राज्यको ध्यान जान नसकेको उनीहरुको भनाई थियो ।  कार्यक्रममा विश्व स्वास्थ्य संगठनका मानसिक स्वास्थ्य विशिषज्ञ डा केदार मरठ, सिएमसिका कार्यकारी निर्देशक डा. रामलाल श्रेष्ठ, शिक्षण अस्पताल मंहाराजगजका मनोविमर्शाकर्ता डा. मिता राणा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका विनिता भटराई लगायतले मानसिक स्वास्थ्य सम्बन्धी नीति कार्यान्यवनमा आएपनि सहज हुने बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: