‘महिला हिंसाका पीडकलाई राजनीतिक संरक्षण दिनुहुँदैन’


प्रकाशित मिति :2017-07-12 17:21:41

–महिला खबर–

रामेछाप । मन्थली नगरपालिकाका मेयर रमेश बस्नतेले महिला हिंसाका पीडकलाई राजनीतिक संरक्षण गर्न नहुने बताउनुभएको छ ।
महिला तथा बालबालिका कार्यालय रामेछापले आयोजना गरेको महिला संस्था तथा समिति, लैगिंक हिंसा निगरानी समुह, सरकारी तथा गैर

सरकारी निकायहरुबीच लैगिंक हिंसाको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठिमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक पीडकलाई संरक्षण गर्नै हुँदैन । राजनीतिक संरक्षण बन्द गर्न सबै तहतप्काबाट लागि पर्नुपर्छ ।

नगरपालिकाकी उपमेयर माया कार्कीले समाजमा रुढिबादि परम्पराका कारणले पनि लैगिंक विभेद र घरेलु हिंसा बढेको बताउनुभयो । उहाँले त्यस्ता संस्कारको अन्त्य गर्नेमा जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: