पौडीमा टिसाद्वारा राष्ट्रिय कीर्तिमान


प्रकाशित मिति :2017-07-25 12:31:14

काठमाडौं / रास– हंगेरीको बुढापेस्टमा जारी १७औं फिना विश्व च्याम्पियनसिप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

शाक्यले १ सय मिटर ब्रेस्ट स्ट्रोक १ मिनट २६ दशमलव १३ सेकेन्डमा पूरा गर्दै गौरिका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेको नेपाली टोली व्यवस्थापक पारस श्रेष्ठले जानकारी गराएका छन् ।  सन् २०१५ मा उक्त दूरी गौरिकाले १ मिनेट २६ दशमलव ७२ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।

साभार :  राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: