न त रहे श्रीमान न रहयो सहारा

-अप्रिल अधिकारी-
बेपत्ता श्रीमान र छोरी जीवित फर्कने आश पनि मारि सकेकी छन् । लाश भेटिएला र काज किरिया गरौंला भन्दै पुर्पुरोमा हात लगाएर खिम्ति बजारको छाप्रोमा रहेको खाँबोमा आड लिएर बसि रहेकी छिन् ।