नौ वर्षपछि पक्राउ परे बालिका बेच्ने तामाङ


प्रकाशित मिति :2017-07-26 16:53:39

-महिला खबर-

काठमाडौं । नुवाकोटकी एक बालिकालाई भारत लगेर बेचेको आरोपमा दुप्चेश्वर १  ध्याङफेदीका मानबहादुर तामाङलाई पक्राउ गरिएको छ ।

पीडितको किटानी जाहेरीपछि ४४ वर्षीय तामाङलाई नौ वर्षपछि उनकै घरबाट पक्राउ गरिएको हो ।  तामाङले काठमाडौंमा जागिर लगाइदिन्छु भन्दै ११ वर्षीय बालिकालाई बेचेका थिए । पीडित बालिकाले गत असार १६ गते किटानी उजुरीपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

उजुरीपछि प्रहरीले तामाङलाई कारबाहीको लागि जिल्ला अदालतमा मानव वेचविखन ओसारपसार मुद्धामा कारबाही अगाडि बढाएको छ । बालिकालाई नेप्लिज होम संस्थाको संरक्षमा राखिएको छ । बालिकालाई २०६७ सालमा कलकत्ताको कोठीबाट भारतीय प्रहरी र इन्टरनेशनल जस्टिक मिसन नामक संस्थाले छापा मारी नेपाल फर्काएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: