मन्त्रीपरिषदमा तीन महिला मन्त्री


प्रकाशित मिति :2017-07-27 10:36:14

महिला खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले तीन जना महिलालाई मन्त्री बनाएको छ ।

पहिलो पटक गठन गरेको मन्त्रीपरिषदमा एक जना पनि महिला नपर्दा सबैतिर आलोचना खेपेका प्रधानमन्त्री देउवाले दोस्रो पटकको मन्त्रीपरिषद् विस्तारमा बुधबार तीन जना महिला ल्याएको हो ।

जसमा कागं्रेसबाट अम्बिका बस्नेत, सहकारी तथा गरीबी निवारण मन्त्री, माओवादी केन्द्रबाट आशा कोइराला, महिला बालबालिका तथा समाज कल्याण मन्त्री र नेकपा संयुक्तबाट मिथिला चौधरी, वातावरण मन्त्रीको रुपमा नियुक्ती हुनुभएको हो ।

यस पटक नेपाली कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक गरि १९ जना मन्त्री थपिएका हुन् । यस अघि ८ सदस्य सहित मन्त्रीमण्डल २७ सदस्यीय बनेको छ ।

महिला नेतृहरुले कम्तीमा ३३ प्रतिशत महिला मन्त्री बनाउन दवाव दिर्दै आएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: