व्यक्तिगत घटना दर्ताबारे सूचना प्रदर्शनी


प्रकाशित मिति :2017-07-30 16:38:53

–महिला खबर–

काठमाडौं । व्यक्तिगत घटना दर्ताबारे धेरै महिलालाई थाहा नहुँदा हिंसा भोग्नुपर्ने भएकाले यसबारे जानकारी गराउन सूचना प्रदर्शनी कार्यक्रम गरिएको छ ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहले ललितपुरको गोदावारीमा एकल महिलाहरुलाई व्यक्तिगत घटना दर्ताको महत्वबारे जानकारी गराउने उद्देश्यले एक दिने ‘सूचना मुलक प्रदर्शनी’कार्यक्रमको आयोजना गरेको एकल महिला समूहका संचार अधिकृत उमा थापाले बताउनुभयो ।

कुनै पनि महिलाले सुचनाको अभावमा समाज र परिवारबाट हिंसा भोग्न नपरोस् भनी यो कार्यक्रमको आयोजना गरेको समूहले बताएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुनै पनि महिला नागरिकता वा कुनै पनि व्यक्तिगत घटना दर्ता गर्नेबाट बन्चित भएमा त्यसका लागि आफुले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नागरिकता, जन्मदर्ता, विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ताको महत्व बारे कार्यक्रममा जानकारी गराइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: