हत्यामा संलग्न हवल्दारलाई जन्मकैद


प्रकाशित मिति :2017-07-31 17:14:35

–महिला खबर–

काठमाडौं । जाजरकोटको भरी नगरपालिका ४ की राधिका सुनारको हत्यामा संलग्न हबल्दार कमल सुनारलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको छ ।  गोविन्द महरको जाहेरीले जबरजस्ती करणीसहित कर्तव्य ज्यान मुद्धा लागेका सुनारलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजालासले सर्वस्व सहित जन्मकैदको फैसला गरेको हो ।

सुनारले जबरजस्ती करणी अभियोगबाट सफाई पाएपनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत जाजरकोटले जनाएको छ ।
राधिकाको गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी हत्या भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: