उपचार नपाएर थलिएकी छु बालबच्चा कसरी हेरुँ ?

यिनै लालाबालाका लागि भएपनि मैले केहि गर्नुपर्छ जस्तो लाग्छ । तर, थलिएकी छु केहि गर्न सक्दिन, उपचार गराउँ पैसा छैन कहिले यिनीहरुको मुखमा माड पर्छ धेरै दिन त भोकले रुँदै रुँदै सुत्छन् ।