महिला खबर
काठमाडौ । बालविवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपालले बालविवाह एवम् दाइजो विरुद्धका २४ जनालाई सम्मान गरेको छ । नेपालले नयाँ बानेश्वरमा एक कार्यक्रमको आयोजना गरि बालविवाह र दाइजो विरुद्ध अभियानमा लागेका योद्धाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितीका सभापति रन्जू झा ठाकुरले नेपालबाट बालविवाह एवम् दाइजो उन्मुलन गर्नुपर्ने बताउनुभयो ।
Comment Here!