दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन

महिला खबर काठमाडौं । रौतहट गरुडामा निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार चार बालिकाको मृत्यु भएपछि ओक्रोशित आफन्तहरुले दोषीलाई कारबाही र क्षतिपुर्र्तिको माग राख्दै सडक अवरुद्ध गरेका छन् । चारै जना बालिकाहरुको शव गरुडा सडकमा राखेर प्रदर्शन गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले बताएको छ । सरकारको लापरबाहीको कारणले चार जना बालिकाको मृत्यु भएको … Continue reading दोषीमाथि कारबाहीको माग राख्दै शव सडकमा राखेर प्रदर्शन