जिल्लाको एकमात्रै शल्यक्रिया सहितको प्रसुति सेवा बन्द : सुत्केरी हुन आउनेलाई सास्ती

अप्रिल अधिकारी
रामेछाप । सञ्चालनको जिम्मा मन्थली नगरपालिकाले लिने कि जिल्ला स्वास्थ्य कार्यलयले लिने भन्नेमा अन्यौलता हुँदा सेवा बन्द भएसँगै जिल्लामा जटिल प्रसुती गराउने स्वास्थ्य केन्द्र नहुँदा गर्भवती र सुत्केरी हुने महिला समस्यामा