दलित प्राविलाई ३ लाख सहयोग


समाचार प्रभाव

प्रकाशित मिति :2017-08-09 10:40:01

–महिला खबर –

काठमाडौं । भौत्तिक संरचना जिर्ण रहेको पर्साको महुवन, ७ स्थित दलित प्राथमिक विद्यालयलाई अमेरिकाबाट ३ लाख रुपैँया सहयोग प्राप्त भएको छ ।

महिला खबर डटकममा बर्षौदेखि चिसो भुँइमै पढ्छन् दलित विद्यार्थी भन्ने शिर्षकमा समाचार प्रकाशन भएसगैँ न्युज ट्वान्टीफोरले सिधा कुरा जनतासँग कार्यक्रममा प्रसारण गरेको थियो ।

समाचार प्रकाशन तथा प्रसारण भएसगैँ नेपाल घर भई हाल अमेरिकामा रहनुभएका कुमार थापाका दम्पतीले तीन लाख रुपैँया सहयोग गर्नुभएको हो । सहयोग रकम न्युज ट्वान्टीफोर टिमले एक समारोहका बीच विद्यालयलाई हस्तान्तरण गरेको छ । सो रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने विद्यालयका प्रअ जादु शाह तेलीले बताउनुभयो ।

वि.स २०६३ सालमा स्थापना भएको विद्यालय १२ वर्ष वितिसक्दा पनि भौतिक पूर्वाधार बिना नै सञ्चालन हुँदै आएको थियो ।

यो पनि हेर्नुहोस्

बर्षाैदेखि चिसो भुँइमै पढ्छन् दलित विद्यार्थी

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: