जीप डुब्दा गर्भवती महिला सहित ६ जनाको मृत्यु


प्रकाशित मिति :2017-08-13 14:54:18

–महिला खबर–

काठमाडौं । रौतहटको फरहदवा चौक नजिकै गर्भवती महिला बोकेको जीप डुव्दा गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट परोसा ३ का चन्दनकिशोर यादव, उनका गर्भवती श्रीमती चन्दन यादव, आमा, भाउजु, छोरी र आफन्त सरोजकुमार यादव रहेका छन् ।

ज्यान गुमाउने मध्ये पाँच जना एक परिवारका छन् । आइतबार विहान रौतहटको परोरा ३ लोकहाबाट जीपमा गर्भवती लिएर अस्पताल जाँदै थिए । जीप फरहदवा चौक नजिकै बाढीले कटान गरेको सडकको खाल्डोमा परेको रौतहट प्रहरीले जनाएको छ ।

वर्षाका कारण रौतहटका अधिकांश भाग डुवानमा परेको छ । डुवानका कारण महिला, बालबालिका, वृद्धा, असक्तहरु वढि प्रभावित भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: