स्वास्थ्य स्वयंसेविकाको लागि मोबाईल


प्रकाशित मिति :2017-08-14 11:17:32

-सर्मिला बुढाथोकी

दोलखा । दोलखाको जिरी नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सञ्चारमा सहजता होस भन्ने उद्देश्यले मोवाईल वितरण गरेकोे छ ।जिरी नगरपालिकाले आर्थिक वर्ष २०७३-०७४ मा ४३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि कुल १ लाख ७२ हजार रुपैयाँ बराबरको मोबाइल वितरण गरेको हो ।

मोवाईल पाएका महिला स्वास्थ्य स्वयंसेविकाहरु ।

जिल्ला अस्पताल जिरीको समन्वयमा प्रति मोवाईल ३९ सय रुपैयाँ र प्रति सिम १ सय रुपैयाँ गरी ४ हजार बारवरको खरिद गरी ४३ जना महिला स्वयंसेवकालाई मोवाईल वितरण गरिएको ल्याब टेक्निसिएन विरेन्द्र रायले जानकारी दिनुभयो ।

रायले मोबाइल वितरण पश्चात गाउँ गाउँको स्वास्थ्य समस्या शिघ्र सुचनामा ल्याउन स्वास्थ्य स्वयंसेविकाहरुलाई सहज हुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: