बाढीपीडित महिला बलात्कृत


प्रकाशित मिति :2017-08-16 11:00:56

दाङको बबई गाउँपालिका–२ ट्वाङखोलाकी बाढीपीडित महिलामाथि करणी भएको छ । सो ठाउँकी २१ वर्षीया महिलालाई सोही गाउँपालिका–५ हापुरेका २६ वर्षीय इन्द्रबहादुर वलीले करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलाको घरमा बाढी पसेर महिलाको घर जलमग्न भएको थियो ।

घरभित्रको पानी बाहिर फालिरहेकी ती महिलालाई गत २९ साउनको राति १० बजेतिर पीडक वलीले करणी गरेका थिए । वलीले ती महिलाका पतिलालाई घर नजिकैको एक भट्टीमा मदिरा सेवन गराई बेहोस् बनाएर श्रीमतीलाई करणी गरेका थिए । करणीका आरोपी वलीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी ऐनअनुसार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विवेककुमार शाहले बताए ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: