–महिला खबर –
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले चौथो पटक मंगलबार मन्त्रीमण्डल विस्तार गरेको छ ।
मन्त्रीमण्डलमा नेपाली काँग्रेसको तर्फबाट पाँच महिला सहित १२ राज्यमन्त्री थपिएका छन् ।
जसमा सरिता प्रसाईंलाई कृषि विकास राज्यमन्त्री, सीता गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री र सहकारी तथा गरिबी निवारण राज्यमन्त्रीमा चम्पादेवी खड्कालाई जिम्मेवादी दिइएको छ । यस्तै फोरम लोकतान्त्रिकबाट सुमित्रा थरुनी र यशोधा लामा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
Comment Here!