जवरजस्ती करणीको अभियोगमा पक्राउ


प्रकाशित मिति :2017-08-25 16:38:42

-महिला खबर- 

काठमाडौं । जवरजस्ती करणी गरेको अभियोगमा हटौडा उपमहानगरपालिका १८ का ४० वर्षीय प्रदिप पोख्रेल पक्राउ परेका छन् ।

पोखरेलले गत साउन २३ गते भिफेदी गाउँपालिका ८ निवुवाटार घर भई हेटौडा उपमहानगरपालिका १८ एकले खेत डेरा गरी बस्ने मानसिक सन्तुलन ठिक नभएकी १६ वर्षीय युवतीलाई जवरजस्ती करणी गरेर भागेको जनाइएको छ ।

फरार पोख्रेललाई प्रहरी चौकी ठूलोदमारबाट खटिएको प्रहरीले टोलीले प्रक्राउ गरि आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: