जोखिममा परेका ४० बालबालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-08-26 12:09:11

महिला खबर

दोलखा । गौरीशङ्कर र बैतेश्वर गाँउपालिकाका ४० जना जोखिममा परेका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मानव अधिकार सचेतना तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको बाल संरक्षण कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेन इन्टरनेशनल नेपालसंगको साझेदारीमा ५ हजार रुपैयाको दरले सहयोग रकम उपलब्ध गराईएको हो ।

बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्याउने उदेश्यले उक्त रकम अभिभावकलाई प्रदान गरिएको हुराडेक नेपालका कोषाध्यक्ष जिवसराज खड्काले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: