बाढी पीडितलाई महिला समाजको सहयोग


प्रकाशित मिति :2017-08-31 15:13:10

महिला खबर

काठमाडौँ । सहनशील महिला समाजले बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

नागार्जुन नगरपालिका रानीवनस्थित समाजले बाढी पीडितलाई ५३ हजार २०५ रुपैयाँ सहयोग गरेको हो ।

सहनशील महिला समाजकी अध्यक्ष बसुन्धरा पौडेलले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आज गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: