बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ


प्रकाशित मिति :2017-09-03 15:50:38

वीरगञ्ज । बालिका बलात्कारको आरोपमा ईलाका प्रहरी कार्यालय नगवामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन् ।

शनिबार साँझ ७ बजे घरमा एक्लै रहेको अवस्थामा स्थानीय १४ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान गोरख प्रसाद मौर्यलाई पक्राउ गरिएको हो ।

मौर्यलाई स्थानीय सहयोगमा शनिबार साँझ नै पक्राउ गरि घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । घटनाबारे जाहेरी भने नपरेको शाहीले बताए । मौर्यलाई स्थानीयले नियन्त्रणमा लिएर कुटपीट समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: