बलात्कारीलाई छ वर्ष कैद


प्रकाशित मिति :2017-09-04 10:34:51

–महिला खबर –

सुनसरी । बलात्कारको अभियोग लागेका मोरङको पथरी शनिश्चरे ५ का १७ वर्षीय युवकलाई जिल्ला अदालत मोरङले ६ वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले ६ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङले जनाएको छ ।

ती युवकले बालिकालाई गत बैशाख ७ गते आफ्नै घरमा बलत्कार गरेको भन्दै पीडितको परिवारले जेठ १४ गते जाहेरी दिएका थिए । प्रहरीले त्यसै गिरफ्तार गरेर कानुनी प्रकृया अगाडी बढाएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: