युवतीलाई बन्धक बनाएर बलात्कारपछि हत्या

-रमेश रावल-
तीन दिनसम्म खिड्की जिउलाको होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए ।