किशोरी हत्याको विरोधमा र्‍याली


प्रकाशित मिति :2017-09-05 12:01:08

महिला खबर

कालिकोट । तिलागुफा नगरपालिका ५ मा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै जिल्लामा नागरिक समाज विरोध प्रदर्शनमा उत्रिएको छ ।

सुर्खेतबाट घर जान हिंडेका बेला अस्ति १८ गते दैलेखको आठविस नगरपालिका ८ का ३८ वर्षीय कृष्णवहादुर आले मगर, गाडी चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिका १ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यले बन्धक बनाएर बलात्कारपछि हत्या गरेको परिवारको भनाइ छ । शवको प्रकृति हेर्दा सामुहिक बलात्कार भएको देखिएको भन्दै दोषीलाई कारबाहीको माग राखी जिल्लाका नागरिक समाज, पत्रकार अधिकारकर्मीहरु विरोधमा उत्रिएका हुन् ।

हत्याको आंशकामा प्रहरीले चालक लक्ष्मीप्रसाद र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेको छ ।

युवतीलाई बन्धक बनाएर बलात्कारपछि हत्या

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: