जुवाडेको रकम अशक्त बालबालिकालाई


प्रकाशित मिति :2017-09-07 12:45:31

महिला खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा जुवाको खालमा बरामद भएको रकम अशक्त बालबालिकालाई दिईएको छ ।

होहल्ला मच्चाएर जुवा खेलिरहेको सुचना पाए पछि प्रहरीले चार जना जुवाडे र एक्काईस हजार दुई सय पाँच रुपैयाँ नगद बरामद गरेको थियो ।

जुवाको खालमा बरामद भएको रकम इन्दे्रश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत अशक्त बालबालिकालाई प्रदान गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ ।

बरामद भएको रकम असक्त बालबालिकाको शिक्षामा खर्च गर्न उपयुक्त ठानेर अशक्त बालबालिकालाई प्रदान गरेको प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: