उद्यमी महिला सम्मेलन हुने


प्रकाशित मिति :2017-09-08 14:15:59

-महिला खबर-
काठमाडौं । महिला उद्यमीहरूलाई प्रविधि र सीपबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा आउदो सोमबारदेखि ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ हुने भएको छ ।

दक्षिण एसिया महिला विकास मञ्चको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा नेपाल सहित १८ मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ ।

आयोजकका अनुसार भदौ २६ र २७ गते हुने सम्मेलनमा १८ देशका ८० जना विदेशीहरुको सहभागिता हुनेछन् ।

सम्मेलनको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले सम्मेलनले सार्क, आसियान र चीनका उद्यमी महिलाबीच साझेदारी विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा कृषि, पर्यटन, टेक्सटायल र सूचना प्रविधिसंग सम्बन्धी विषयवस्तु प्रदर्शनमा राखिने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: