बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु


प्रकाशित मिति :2017-09-11 11:42:41

महिला खबर

उदयपुर । बच्चा जन्माउन नसक्दा उदयपुरमा एक महिलाको मृत्यु भएको छ । उदयपुरको चौदण्डि नगरपालीका ९ का ३८ वर्षीया राम कुमारी दनुवारको आज विहान ९ बजे जिल्ला अस्पतल उदयपुरमा मृत्यु भएको हो ।

प्रहरी जवान गंगा दनुवारका श्रीमती राम कुमारी दनुवारलाई व्यथाले च्यापेर हिजो राती ९ बजे जिल्ला अस्पता उदयपुर पुर्याईएको थियो । दनुवारलाई नर्मल डेलीभरी गराउने क्रममा आज विहान ९ बजे ज्यान गएको जिल्ला अस्पताल उदयपुरमा खटिएका प्रहरी हवल्दार सुरेन्द्र लम्सालले बताउनु भयो । डेलीभरी गराउन नर्मल टेवुलमा लगेर वल गराउने क्रममा सकमा गएर नफर्किएको अस्पतालका निमित्त प्रमुख डा. फडिन्द्र बरालले बताउनु भयो ।

वहाँले डेलीभरी हुन बल गर्ने क्रममा एक्कासी वान्ता आएको र वान्ता स्वास नलिमा गएर सकमा पुगेको र नफर्किएको बताउनु भयो । दनुवारको ३ छोरीहरु रहेकाे रेडियाे उदयपुरले जनाएकाे छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: