युएईका राजदूत र महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बिच शिष्टाचार भेट


युएईका राजदूत महिला र बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक

प्रकाशित मिति :2017-09-11 18:15:54

महिला खबर

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला र नेपालका लागि युएईका राजदुत साइद हमदन अलि नक्युवी बीच शिष्टाचार भेटघाट भएको छ ।

सोमबार मन्त्रालयमा भएको भेटघाटमा बोल्दै राजदुत साइदले नेपालमा आएर काम गर्न पाउँदा खुशी लागेको बताउदै महिला र बालबालिको क्षेत्रमा काम गनृ इच्छुक रहेको बताउनुभयो ।

मन्त्री कोइरालाले राजदूत साइदको कार्यकाल सफलताको शुभकामना दिनुहुदै महिला र बालबालिकाको क्षेत्रमा काम गर्न उपयुक्त वातावरण सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै शिष्टाचार भेटले युएई र नेपाल बीचको सम्बन्ध सुदृढ र सुमधुर हुने धारणा पनि राख्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: