पहिरोले १५ सय कुखुरा पुरिए


प्रकाशित मिति :2017-09-14 13:11:59

-महिला खबर-

दोलखा । मंगलवार रातिको अविरल बर्षासँगै आएको पहिरोले दोलखा भीमेश्वर नगरपालिका ६ पाटीखोलाका सुष्मा कार्कीको कुखुरा राख्ने टहरा बगाउदा १५ सय वटा कुखुराको चल्ला पुरीएको छ ।

डिभिजन सडक कार्यालयले लामोसाँगु जिरी सडकको नाला सफा नगर्दा नाला थुनिएर पानीको भल कार्कीको ओम गणेश पोल्ट्रिफर्ममा पसेर पहिरो गएको थियो । पोल्ट्रिफर्म संचालक कार्कीले केहि दिन अघिमात्र ल्याएको १५ सय वटा कुखुराको चल्ला पहिरोले पुरेको बताउनुभयो

। उहाँका अनुसार कुखुराको चल्ला प्रतिगोटा २ सय रुपैयामा बिक्रि वितरण हुदै आएको थियो ।कुखुराको चल्लासँगै दाना, भाँडा वर्तन लगाएत पुरीदा झण्डै ६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको कार्कीले दावी गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: