वृत्तचित्रमा ‘नेपाली महिलाको संघर्ष र सफलता’


प्रकाशित मिति :2017-09-17 11:23:19

महिला खबर

काठमाडौं । सञ्चारकर्मी कञ्जु कार्कीले नेपाली महिलाले गर्दै आएको संघर्ष र उपलब्धी समेटेर ‘नेपाली महिलाः संघर्ष र सफलता’ वृत्तचित्र निर्देशन गर्नुभएको छ ।

निर्देशक कार्कीले नेपाली महिलाको संघर्ष र सफलताका साथै महिलाहरुले विश्वव्यापी रुपमा गरेका संघर्षलाई समेत वृत्तचित्रमा समेटिएको छ ।
वृत्तचित्रमा राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख ओनसरी घर्ती, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीकोे संघर्ष र सफलतालाई ‘नेपाली महिला संघर्ष र सफलता’ समेटेको बताउनुभयो ।

५५ मिनेटको वृतचित्रमा २८ जना महिलाहरुको भ्वाइस समेत समेटेएको छ ।

वृत्तचित्रमा नेपाली महिलाहरुले प्राचिन कालदेखि गरेको संघर्ष, अधिकार प्रातिका लागि लडेको लडाइँ र वर्तमान प्राप्त हुँदै गरेका उपलब्धिहरु समावेश गरिएको छ ।

गत शुक्रबार राष्ट्रपति कार्यालयमा उक्त वृतचित्र सार्वजनिक गरिएको थियो । निर्देशक कार्की माउण्टेन टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: