पारालिगल सुनसरीमा बिना


प्रकाशित मिति :2017-09-17 16:27:34

सुनसरी । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध सक्रिय रहँदै आएको संस्था पारालिगल कमिटी सुनसरीको अध्यक्षमा बिना खनाल निर्वाचित हुनु भएको छ ।

सुनसरीको सदरमुकाम इनरुवामा भएको साधारण सभाबाट मीना पुलामी र मिथिला पोख्रेल उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरि, सचिवमा निरा दाहाल, सहसचिवमा कोपिला भट्टराई र कोषाध्यक्षमा दुर्गा नेपाल निर्वाचित हुनुभयो ।

संस्थाको सदस्यहरुमा इनु अधिकारी, हेमलाल सुवेदी, पेशल खतिवडा, सृजना परियार, सुधिरा झा, नन्दा सिं, सीता पौडेल, बबिता झा, विष्णु अधिकारी, धिरामाया राई र अम्बिका चौधरी हुनुहुन्छ ।

नवर्विाचित कमिटीले महिला तथा बालबालिका माथि हिंसा विरुद्ध आवाज उठाउँदै पीडितलाई न्यायको पहुँचमा पुर्याउन सशक्त भूमिका खेल्ने अध्यक्ष खनालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: